रबिले लियर आय मध्यरातीमै ३ करोड नेपाली हरुको लागि खुसि खबर भिडियो

“सिधा कुरा जनतासंग” कार्यक्रमका संचालक एवं पत्रकार करोड़ो नेपाली जनता का हिरो ‘रबि लामिछाने‘ जी मध्यरातीमै उनका लाखो दर्शक हरुलाई फेसबुक लाइव मार्फत खुसि को खबर दिनु भएको छ | ओमानमा बिचल्ली परेकी की (नाम गोप्य राखिएकी) चेलीको २४ घण्टा भित्र उद्दार हुन् सफल भएको यो खबर मंगलबार सिधा कुरा जनता संग प्रोग्राम मार्फत धेरै जानकारी सहित प्रस्तुत गरिने छ ! अहिले लाइ हेरौ रबि लामिछानेले दिनु भएको खुसि को खबर उनकै लाइव भिडियो मार्फत |
भिडियो हेरौ !