अहिले सम्मकै सामाजिक संजालमा लामो लाइव दोहरी घम्सा घम्सी गरेर रेकोर्ड तोडिन : सोना केसी भिडियो

अहिले हाल चाल जापानमा बस्दै आएकी सोना केसी जो बिगतको समयमा मोडल र अहिले जापान को रोधी घर तताउदै आएकी सुमुधुर स्वर कि धनी गायिका आज भोलि सामाजिक संजाल मार्फत लाइव भिडियोमै सारै चर्चामा आइ रहेकी छिन् | हुन् त उनलाई न चिन्ने थोरै नै होलान जापान को रोधी घर दोहरी घम्सा घम्सीमा युवा प्रवासी गायक सुर्य खड्का जी को साथ् मा उनि धेरै चर्चा पनि कमाएकी छन् | उनि अहिले सामाजिक संजाल मार्फत लाइव भिडियोमै दोहरी घम्सा घम्सी खेल्ने संदर्वमा अहिले सम्मकै लामो लाइव भिडियो आफ्नै फेसबुक पेज मार्फत अगाडी बढाएकी छन.| हामीले उनको लाइव भिडियो लाइ सामाजिक संजाल देखि युटुब मार्फत प्रस्तुत गरेका छौ हेरौ भिडियो .. तपाई को सल्लाह र सुझाब पक्कै पनि तल कमेन्ट मा दिन न बिर्सनु होला धन्यबाद |

भिडियो हेरौ