चुनाब जितेपछि माधब कुमार नेपालले जनतालाई दिए यस्तो जबाफ (भिडियो सहित)

काठमाडौं क्षेत्र नम्बर २ मा नेकपा एमालेका नेता माधवकुमार नेपाल विजयी हुनुभएको छ ।उहाँले नेपाली कांग्रेसका नेता दिपककुमार कुईकेललाई पराजित गर्नुभएको हो । नेपालले २७ हजार ३ सय ६३ मत ल्याउँदा कांग्रेसका कुईकेलले १४ हजार ९ सय ३ मत ल्याउनुभयो ।तेस्रो स्थानमा रहनुभएका विवेकशील साझाका स्रर्यराज आर्चायले ७ हजार ४ सय ३७ मत ल्याउनुभयो ।त्यस्तै काठमाडौं क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान विजयी भएका छन् । यससँगै काठमाडौंका १० मध्ये ४ सिटमा कांग्रेस विजयी भएको छ ।

भिडियोमा हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=T-iEes9c6C0]