हजारौ ब्वाँसाको भिडमा एउटा बाघ नै काफी छ अहिलेलाई..!

ज्वाला संग्रौला,
हाम्रो क़लमले त्यसै लड़ाई गरेको होइन। हजुरलाई मैले मतदान सकिएकै दिन शुभकामना दिएकी थिएँ। आज फेरि तिनै शब्दहरु दोहोर्याउने मौक़ा मिल्यो। हजारौ ब्वाँसाको भिडमा एउटा बाघ नै काफी छ अहिलेलाई..! रबीन्द्र र बाबुरामलाई एकै ठाउँमा उभिएको हेर्ने रहर पनि बिस्तारै पुरा हुने कुरामा बिस्वस्त छु। God bless you Dr. Bhattarai! This nation badly needs you !