पुलिशले सल्युट हान्ने दिन आयो हैट ! राजनितीमा गुन्डालाई

पोखरा । फेसबुकमा आजभोली भिभिन्न व्यत्तिले राखेका बिचारहरुले अहिले मिडियामा स्थान पाउन थालेका छन् । राजनितिको खोक्रो छाला ओडेर बसेकाहरुका लागि कसैले अठाएको आवाज क्षण भरमाकै बन्द हुने गर्दछ । अझ गुण्डका बिषयमा बोल्न त के नाम लिन पनि अकमकिने प्रचलन छ हेर्नुहोस एक नेपालीले बिदेशबाट दिपक मनाङेका बारेमा लेखेको यो लेख । भिडियोमा

[youtube https://www.youtube.com/watch?v=tioIDCYwjbY]