रबिन्द्र मिश्रले आफु पराजित भएपछि लेखे सबैको मनछुने बिज्ञप्ती (भिडियो सहित)

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभामा विजयी भएका छन् | विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्रलाई ८१९ मतान्तरले पराजित गर्दै कांग्रेस नेता सिंह विजयी बनेका हुन् ।आफ्नो हार संगै रबिन्द्र मिश्रले प्रकाशमान सिंह लाइ फोन नै गरेर बधाई दिएका थिए | देशको रास्ट्रिय पार्टी बन्ने विवेकशील साझा पार्टीको सपना यहीँ निर सकिएको छ | मिश्राले आफ्नो हार स्वीकार गर्दै सामाजिक संजालमा अत्यतै मन छुने कुरा लेखेर राखेका छन् जुन कुरा उनले मिडियालाई समाचार सम्प्रेषण गरिदिनका लागि पनि अनुरोध गरेका छन् |

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=SOf8YE8SEvQ]