मोरङको प्रराम्भिक मत परिणाम सार्वजनिक लालबाबु पण्डितले कांग्रेसका सेखर कोइरालालाई पछि पार्दै ल्याए

विराटनगर/ मोरङको ६ वटै निर्वाचन क्षेत्रको प्रतिनिधि सभाको प्रराम्भिक मत परिणाम सार्वजानिक भइरहेकोे छ । मुख्य निर्वाचन कार्यालय मोरङले साझ ४ बजेसम्म दिएको ताजा मत परिणाम अनुसार ६ वटै निर्वाचन क्षेत्रमा बाम गठबन्धनका उम्मेदवार अगाडी छन् ।


मोरङ १
एमाले घनश्याम खतिवडा : ३२८४
काँग्रेस : डिक बहादुर लिम्बु – ३०७७

मोरङ २
एमाले ऋिषिकेस पोखरेल : ४५१०
काँग्रेस : डा. मिनेन्द्र रिजाल४४५०

मोरङ ३
एमाले भानुभक्त ढकाल : ६४२१
काँग्रेसका सुनिल शर्मा : ५६६९

मोरङ ४
माओवादी अमनलाल मोदी : ३९९९
काँग्रेसका महेश आचार्य : २५९९

मोरङ ५
माओवादी शिव कुमार मण्डल : १५२०
काँग्रेस अमृत अर्याल : १३६५
संघिय समाजवादी फोरम : १०३५

मोरङ ६ प्रतिनिधि सभाको मत
एमाले लालबाबु पण्डित : ५३१२
काँग्रेसका डा. शेखर कोइराला : ४४९६

लाइटनेपालको सहयोगमा