मतदान पछि प्रकाशमान सिँहले भनेछन्-” रबीन्द्रलाई पत्रकारले हिरो बनाएको मात्र हो, बास्तबिक हिरो मै हुँ।”

ज्वाला संग्रौला,
मतदान पछि प्रकाशमान सिँहले भनेछन्-” रबीन्द्रलाई पत्रकारले हिरो बनाएको मात्र हो, बास्तबिक हिरो मै हुँ।”
आम्मै!कति सजिलो र मीठो है स्वघोषित हिरो पल्टिनलाई..! बाबुको नामबाट राजनीति गरेर घिरौंलाजत्रो नाक नबनाए हुन्छ सोल्टा ,आफ्नो नामबाट राजनीति गरेको भए थाहा हुन्थ्यो हिरो हो कि जिरो भनेर। अब मत परिणाम पछि हुन्छ बर्षौदेखि बाबुको नाम लुटेर कमाएको नेतागिरीको अन्त्य..! त्यसपछि फिल्म लाईनमा लागेर हिरो हुने बाँकी सपना पुरा गर्नु ।

रबीन्द्रले कम्तीमा पनि ५००० मतको अन्तरले तिमीलाई क्षेत्र नं १ बाट पछार्दै छन्! हामी देश राम्रो भएको हेर्न चाहने स्वतन्त्र नागरिकहरुले पार्टी होइन ब्यक्ति रोज्छौं। त्यसैले हामी माकुने होइन डा. सुर्यराज आचार्य रोज्छौं, प्रकाशमान होइन रबीन्द्र मिश्र रोज्छौं।धाँदली, बेईमानी र चोरीको राजनीति गरेर देशलाई रोगी बनाउने तिमीजस्ता काम नलाग्ने र कमिसनखोरलाई हारको अग्रिम बधाई दिदा के जान्छ मेरो लु जा त ?!
#WeNeedChange#