मैले हिरोईनलाई हातपात गरेको होइन – यादब बैरागी

हात नभएका एक नेपाली कलाकार यादव बैरागी जसले खाते जीवनदेखी नेपालकै सबैभन्दा महँगो कलाकारसम्मको यात्रा तय गरे । उनको जीवनको उतारचढाव, जीवन भोगाइ , आरोप प्रत्यारोप अनि भाबी योजनाहरु भिडियो अन्तर्वाताको रुपमा ।