रबी लामिछानेलाइ हामी ज्यान दिन तयार छौ : भिडियो सहित

सुपरभाइजरले बलात्कार गरि आत्महत्या गर्न बाध्य भएको अस्टमि गुरुङले आफ्नो मोबाइलमा भिडियो रेकर्ड गरेपछि घटनाले नयाँ मोड लिएको हो । शव झुन्डिएको अवस्थामा भेटिएकोले स्थानीय प्रसासन र अस्पतालले आत्महत्या नै मानेर १४ दिन पछि स्वदेश पठाएको थियो ।शवको दाहसंस्कार पछि सार्वजनिक भएको एउटा भिडियोले उक्त घटनालाई नयाँ रुप दिएको छ ।
युएई भ्रमणमा रहेका पत्रकार रबि लामिछानेको अगाडी नेपाली दुताबासका अनेक गुनासाका नेपालीले सुनाएका छन् ।बिभिन्न नेपालीहरुको दुख पिडा अनि आक्रोश सुने रवि लामिछानेले । कार्यक्रम सकिएपछि फेसबुक लाइभमा आइ क्षम चाहन्छु भने रविले तर कसलाई ? तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँबाट हेर्नुहोला :