टोकियो को रोधि घरैमा बन्यो यस्तो भिडियो :

स्कटनेपाल युके, जापानी सहरमा रहेर पनि आफ्नो सागीतिक यात्रा लाइ निरन्तरता दिदै आएका बागलुङका युवा सर्जक दिपक कंडेल र गायक सुर्य खड्काको नया गित ९ टोकियो को रोधि घरैमा सार्वजनिक भयको छ । सधै प्रदेशि को पिडाहरु गित मार्फत उतार्ने दिपक कंडेल यस पालि छुट्टै गित सिर्जना गरेका छन । टोकियो को रोधि घरैमा ।
गित मा भनियको छ : आकि रैछै टोकियो सहरमा बर्सौ बिते भेट हुने रहरमा ,टोकियो को रोधि घरैमा भेट हुन लाइ आउनु है य सानु माया प्रेम गासम्ला संगै नाचम्ला ।
पुर्ण कला बिसि र सुर्य खड्का स्वर रहेको छ भने शब्द दिपक कंडेल को र लय सुर्य खड्का को छ । भने निर्देशन र छायाकंन रोसन कार्कि को रहेको छ ।

यस्तै प्रवासी नेपाली हरुको तपाई को गित सगीतले मन जित्दै जानु होला हाम्रो सुभकामना : हेरौ अहिले लाइ यो भिडियो

आफ्नै कोठा बाट लाइव भिडियोमै यसरी रोयाइन नेपालीहरुलाई भिडियो
नेपाली गित संगीत भने पछी कसलाई मन पर्दैन र , यस्तै जापानमा बस्दै आएकी बेला बेलामा जापानी रोधी घर तताई राख्ने सुमुधुर स्वर की धनी सोना केसी सागीतिक अभ्यास को सिल सिलामा आफ्नै कोठा बाट सुमुधुर स्वरमा नेपाली हरु को मन छुने गित गाएकी छन | यो गित उनले आफ्नै फेसबुक लाइव भिडियो मार्फत सबै नेपाली हरुको लागि सार्बजनिक गरेकी हुन् | पक्कै पनि तपाई हरु लाइ मन पर्ने गित उनको आवाजमा हामीले पस्किरहेका छौ | सुनी सके पछी तपाई लाइ कस्तो लाग्छ आफ्नो सल्लाह र सुझाब पक्कै पनि तल कमेन्ट मा लेख्नु होला र शेयर गर्न पनि न बिर्सनु होला |
हेरौ गायिका सोना केसी को आवाजमा यो लाइव भिडियो