रबि लामिछाने बिरुद्ध बोल्ने मुकुन्देलाइ २ युवाले यसरि ठिक पारे (भिडियो सहित)

भ्रष्टाचार, ठगि, कुरुति र अनियमिता विरुद्ध टेलिभिजन पत्रकारिता मार्फत सशक्त आवाज उठाइरहेका पत्रकार रवि लामिछानेको सुरक्षाप्रति कोरियामा कार्यरत नेपालीले पनि चिन्ता र चासो ब्यक्त गरेका छन् । संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् ।

अस्टमि गुरुङको केशलाई लिएर आइले रबि लामिछाने आबुदाबि पुगेका छन् । मुकुन्दे नाम गरेका एक व्यक्तिले रबि लामिछानेले गरेको कामको बिरुद्धमा उत्रिएका छन्त । रबि लामिछाने एक पत्रकार हो पत्रकारले दोषीलाई कार्भई गर्ने हैन कर्भई गर्नका लागि प्रहरी छन् भन्दै रबि लामिछाने प्रति बिरोधि भएका छन् । मुकुन्देको यो कुरालाई लिएर जनता आहिले मुकुन्दे बिरुद्ध उत्रिएका छन् । २ युवाले मुकुन्देलाइ यसरि ठिक परेका छन् तल भिडियोमा हेर्नुहोला ।

यहाँ बाट भिडियो हेर्नुहोला :[youtube https://www.youtube.com/watch?v=XGasUr9x0fo]