केपी, प्रचण्ड, बाबुरामको बारेमा किन यस्तो भने यी ज्योतीषले ? डरलाग्दो भबिष्यवाणी (भिडियो)

नाकाबन्दी र भूकम्पको भबिष्यवाणी गरेर चर्चामा आएका ज्यो. पं. डा. रुद्रनाथ अधिकारीले फेरी अर्को खुलासा गरेका छन् । भर्खरै बाम एकता भएकोबेला उनले नेताहरुको बारेमा गरेको खुलासाले तहल्का मच्चाएको छ । उनले केपी ओली २०७५ सालमा प्रधानमन्त्री बन्ने भनेर भनेका छन् । उनले प्रचण्ड र बाबुरामको भबिष्य अब राजनीतिमा नरहेको समेत खुलासा गरेका छन् । यहा हामीले पं ज्यो. डा. रुद्रनाथ अधिकारीले तीन नेता केपी, बाबुराम र प्रचण्डको बारेमा गरेको भविष्यवाणी प्रस्तुत गर्दैछौं ।
[youtube https://www.youtube.com/watch?v=2TlcMZt9nC8&w=640&h=360]