हत्यारा लिन रबि लामिछाने दुबई उडे , यसरी हुदैछ अष्टमी गुरुङको हत्यारालाई कारबाही (भिडियो सहित)

अष्टमी गुरुङको हत्या प्रकरणमा रबि लामिछानेले चालेको कदमको सबैतिर प्रशंसा भएको छ । आफ्नै सुपरभाईजरले बलत्कार गरि हत्या गरिएकी भनिएकी अष्टमी गुरुङको हत्यारालाई समातिएको रबिले बताएका छन् । उनले अष्टमीको घरमा समेत पुगेर कार्यक्रम प्रस्तुत गरेका थिए । उक्त घटनाको थप बिबरणको लागी उनी दुबई जाँदै छन् । अब के हत्यारालाई कारबाही के होला ? कस्तो मोड लिनेछ यो घटनाले ? यो भिडियो हेर्नुहोस् ।
[youtube https://www.youtube.com/watch?v=7egmT9tfDh0&w=640&h=360]