बुद्ध लामाले तताए अष्ट्रेलिया- गोर्खालीको छोरो हुँ म गित गाउदा यस्तो देखियो (भिडियो सहित )

नेपाल आईडलको अष्ट्रेलिया टूर अन्तर्गत यो शुक्रबार सिड्नी ओलम्पिक पार्कमा कन्सर्ट आयोजना हुँदैछ । क्यानबेरा र ब्रिसबेनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर नेपाल आईडलको टप थ्री विजेता का साथ प्रमिला राई सिड्नीमा आइपुगेका छन् । कार्यक्रम प्रस्तोता सुशील नेपालका साथ आइपुगेको यो टोलीमा व्याण्डका अन्य सदस्यहरु पनि छन् । उनीहरुलाई विमानस्थलमा आयोजक नेपाली टचका पदाधिकारीका साथै सिड्नीमा रहेका अग्रजहरुले स्वागत गरेका थिए । यो शुक्रबारको कन्सर्टमा बुद्ध लामाको प्रस्तुति हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=in-TtFLbKww]