रबिलाई तनाब उनि भन्छन् ‘मलाई सुरक्षा दिनु पर्दैन तर अबुदाबि जान देउ’

पोखरा । रबिलामिछानेको बिषयमा पछिल्लो समय मिडियामा खुबै गसिप बनेका छन । के होला अब सबिको सुरक्षाको बिषयमा के सरकारले केहि कदम चाल्छ त रु या मौन नै रहला । सरकार निकायबाट हुनु पर्ने पहल कुनै व्यत्तिबाट भैरहेको छ । कहिले को संग अनि कहिले सरकारी निकायकै व्यत्तिसंग कुनै न कुनै रुपबाट रबि पिडितलाई न्याए दिलाउन रबिले हर बखत प्रयास गर्छन यसै क्रममा रबिलाई दुवै जान नदिएको बिषयमा यसरी मुख खोलेका छन् ।
[youtube https://www.youtube.com/watch?v=aM7DUigUNcg]