नेपाली बजारमा आयो आईफोन १०, के के छन् बिशेषता र मुल्य ? (भिडियो)

एप्पलको नेपालका लागि आधिकारिक बितरक जेनरेशन नेक्स्ट कम्यूनिकेसन प्रालिले आइफोन टेन शुक्रबारदेखि नेपालमा बिक्रि सुरू हुने भएको छ ।
आइफोन टेन नेपाली बजारमा ६४ जीबी र २५६ जीबी स्टोरेजमा मात्र उपलब्ध हुनेछ भने सिल्भर र स्पेस ग्रे कलर अप्सनमा आउने छ ।६४ जीबीको अाइफोन टेनको मूल्य १ लाख ३८ हजार र २५६ जीबीको मूल्य १ लाख ५९ हजार रूपैयाँ पर्ने एप्पलको नेपालका लागि अाधिकारिक विक्रता जेननेक्स्टले जनाएको छ ।यो मूल्यमा भ्याटसमेत जोडिएको छ । अर्ध बाषिर्कमा एकजना भाग्यशाली बिजेताले स्कूटर लक्की ड्रमार्फत जित्न सक्नेछ । यो अफरमा सहभागी हुनका लागि, ग्राहकहरुले जेननेक्स्टको वेबसाइटमा आइएमइआइ नम्बर दर्ता गर्नुपर्नेछ ।बाँकी भिडियोमा हेर्नुहोस्
[youtube https://www.youtube.com/watch?v=y1jowRLCiPI&w=640&h=360]