‘मिस वर्ल्ड’मा किन चुकिन निकिता चन्दक ? कति हुन्छ ‘मिस वर्ल्ड’को कमाई ? (भिडियो)

मिस वल्ड २०१७ को उपाधि जित्नबाट मिस नेपाल निकिता चन्दकले सकिनन् । मिस वल्ड २०१७ को उपाधी भारतकी मनुषि छिल्लरले जितेकी छन् । यो ताज जितेसँगै उनको चर्चा विश्वभरमा भैरहेको छ । १७ बर्षपछि भारतले यो ताज आफ्नो घरमा भित्राएको हो ।
तर, तपाइलाई विश्व सुन्दरी प्रतियोगीता जित्ने विजेताले कती पुरस्कार पाउँछन् भन्ने थाहा नहुनसक्छ । यो ताज जित्ने सुन्दरीले पाउने सबैभन्दा ठूलो पुरस्कार भनेको क्राउन नै हो । यो ताजमा हिरा र अन्य मुल्यवान पत्थर जोडिएको हुन्छ । यो क्राउनको मुल्य २ देखि ५ करोडसम्म पर्ने छ । यस्तै ‘मिस वर्ल्ड’ले नगद पुरस्कार १० करोड रुपैयाँ पाउँछन् । यी बाहेक, थुप्रै ब्रान्डबाट अफर, विश्वको हरेक देश घुम्न पाउँछन् । साधारण प्रश्नहरुको दमदार उत्तरले धेरैलाई मिस वल्डको उपाधी हात पार्न सघाएको छ । हेरौं त्यस्ता प्रश्न र उत्तरले उपाधी हासिल गरेका भारतीय सुन्दरीहरु
[youtube https://www.youtube.com/watch?v=0YtB9aXLQjU&w=640&h=360]