एलिशा राइको पिकनिक कार्यक्रममा बबाल निर्त्य (भिडियो सहित )

अहिलेकी निकै चर्चित मोडेल तथा नायिकामा परछिन् एलिशा राइ । उनले भर्खरै रिलिज भएको चलचित्र लूट २ को सर्बाधिक रुचाइएको गित ठमेल बजार बाट अझ धेरै लोकप्रियता पाएकी छिन् । लूट २ मा अभिनय समेत गरिसकेकी नायिका एलिशाले धेरै म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । देश तथा विदेशका धेरै सांगीतिक कार्यक्रममा सहभागी भैसकेकी एलिशा राईको एक पिकनिक कार्यक्रममा सिरैमा सिर बन्दि बोलको गीतमा निर्त्य गरेको भिडियो तल प्रस्तुत गरिएको छ ।

भिडियोमा हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=RQ7rnMQofoM]