यूनिशाले अश्लिल बोल्नु र पछि रुदै माफी माग्नुको पछाडी यस्तो डरलाग्दो कारण (१८+ मात्र भिडियो हेर्नुहोस्)

सामाजिक संजाल एकाएक समाजले प्रतिबन्ध लगाएको,सुन्नै नसकिने शब्दहरु बोलेर एकाएक चर्चाको शिखरमा पुगेकी युनिश्मा को पर्दा पछाडीको रहस्य बारे कसैले बुझ्न चाहेनन् ।
युनिश्मालाई पागलको संज्ञा दिएर उनलाई अनेक थरी भनेर सामाजिक संजाल भरीको छ यतिबेला । यदि त्यस्तै हो भने एक पटक तपाइले यो भिडियो पनि हेर्नुहोस कतै पब्लिकबाट पनि मानसिक पिडा त भोग्दै छैनन् उनले,त्यहि पीडाले गर्दा कतै त्यस्ता व्यवहार  गरेका त  होइनन ? युनिश्माको विषयलाई लिएर फेसबुकमा हाल युएईमा गोबिन्द सुवेदी नामका एक  युवकले पनि उनलाई मुखै छोडेर समाजमा अपाच्य शब्द प्रयोग गरेका छन् । उनि अर्थात् युनिश्मा गलत थिईन र उनि पागल नै भन्ने जान्ने पब्लिकले उनलाई सुधार केन्द्रमा लानु पर्ने कि उनको भिडियो हेरर अझै बेईज्जेत गर्नु पर्ने ? आखिर उनि पनि एक नेपाली चेली न हुन् । थप भिडियो बाट

[youtube https://www.youtube.com/watch?v=rBveDH99TWM&w=640&h=360]