युनिश्मालाई सम्झाउनुको सट्टा धम्क्याएको भन्दै गोबिन्द सुबेदीलाई अर्का नेपाली युवकको चेतावनी (भिडियो हेर्नुहोस)

झापा – केहि समय देखि उनले पब्लिक ले मुख छोडेको भन्दै उनले पनि फेसबुकमा लाइभ मा आएर उनले भिडियो भाइरल गराईदिने मान्छेहरु,अनलाइन न्युजहरुलाई,खाते,बोका चोरहरु फ….यु भन्दै नराम्रो कमेन्ट गर्ने,आफ्नो फेमिलीहरुलाई दोष्नेहरु प्रति निकै आक्रोश पोख्दै अत्यन्त तल्लो स्तरमा आमाचकारी गाली गरेकी छिन्। उनले आफ्नो व्यक्तिगत जीवन जिउने अधिकार भएको भन्दै भिडियो भाइरल गराईदिने मान्छेलाई फ….यु भनेकी थिईन् ।

यसै सन्धर्भमा गोबिन्द सुबेदी नाम गरेका युबकले युनिश्मालाइ टचर दिएको भन्दै अर्का युवाले गोबिन्दलाई चेतावनी दिएका छन् । त्यस्तो मान्छेलाइ सम्झौनुको सट्टा उल्टै च्यालेन्ज गरेको भन्दै उनले गोबिन्दलाई च्यालंज गर्ने भए म संग गर भन्दै चेतावनी दिएका छन् । तल भिडियोमा २ जना युवकको भिडियो देखाईएको छ हेर्नुहोला ।

गोबिन्द र अर्का युवकको भिडियो हेर्नुहोस्:-
[youtube https://www.youtube.com/watch?v=tclaO8BEy1I]