जल्दै गरेको चिता बाट आधा जलेको शव प्रहरीले उठाएपछि ( भिडियो सहित )

रौतहट । स्थानीय देवाही गोनाही नगरपालिकामा एक युुवतीको शंकास्पद मृत्युु भएको छ । देवाही गोनाही नगरपालिका– ७ गोनाही टोलका सुुखाडी पाशवानकी १८ वर्षीया अविवाहित छोरी सुुरतियाकुुमारीको शंकास्पद मृत्युु भएको हो ।शव गोप्य तरिकाले गाउँभन्दा पश्चिमतिर गए राति ८ बजे जलाइरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गरुडाबाट पुुगेको टोलीले नियन्त्रणमा लिएको थियो ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=-xu9mnXfEi4]