दमकको बीच बजार भुजिया फ्याक्ट्रीमा भिषण आगलागि (लाइभ भिडियो))

दमक/ झापाको दमकमा रहेको हनुमान मन्दिर नजिकै एक भुजिया फ्याक्ट्रीमा आगलागि भएको छ । भगवती भूजिया फ्याक्ट्रीमा आगलागि भएको हो ।आगलागि नियण्त्रणका लागि दमकल आएपनि भित्र छिर्न नसकेपछि बाहिरबाट नै आगो निभ्याउने प्रयास भईरहेको छ । तल हामीले भिडियोमा आगो लागेको लाइभ देखाएका छौ ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=ilJnO3QzHXw]