बिमल सङ किन भकानिदै रोईन त ईन्दु।

सुदिप गौतम, बुटवल
चर्चित मोडल बिमल अधिकारी सङ गायिका ईन्दु गैरे भकानिदै रोएकी छ्न। प्रसङ हो उनको आवाजमा नया मार्मिक लोक दोहोरी गित” भाग्य यस्तै रुन छ लेखेको” गितको हो।
दिक्षान्त मुभिज कृयसन प्रा लि को प्रस्तुतिमा डबल बयक क्षेत्री पहिलो मार्मिक लोक तथा दोहोरि गित ” भाग्य यस्तै रुनु छ लेखेको” सार्बजनिक भएको छ जसमा लय शब्द डबल बयक क्षेत्री र रोशन भट्टराई, स्वर डबल बयक क्षेत्री र इन्दिरा गैरे,अभिनय चर्चित मोडल बिमल अधिकारी र इन्दिरा गैरेको रहेको छ,अरुन कुमार सुनारको छायांकनमा निर्माण गरिएको उक्त भिडियोलाई खुमबहादुर सुनारले निर्देशन गरेका छन भने बजार ब्यबस्थापन दिपकराज भट्टराईले गरेका छन। हेरौ सोहि गित।