भासिने भो त् नेपालकै शान ”रानी महल” भिडियो बाहिरियो !!

युके, रानीमहल वि. सं १९५०मा शिलान्यास भई चार वर्षमा दरबार मन्दिर पाटीपौवासहितको निर्माण कार्य पूरा भएको बौघागुम्बा गाविस- २ मा अवस्थित रानीमहल दरबार नेपालकै ताजमहलका रूपमा कालीगण्डकी नदीको उत्तरतर्फ हानिने मोडमा विशाल चट्टानमाथि पश्चिमी कलाशैलीमा रहेको रानीमहल दरबारको बायाँतर्फ शीत्तलपाटी दरबार परिसरमा फोहराका लागि कुँदिएका ढुङ्गाले निर्मित दुईवटा पोखरी दाहिनेतर्फ पहरा दिने स्थल छ भने खुड्किलोको बायाँतर्फ एउटै किसिमको शिव र गङ्गाका दुई मन्दिर छन् ।

गुल्मी देखि शुरु भएको यात्रा तय गर्दै पाल्पाको सुन्दर पर्यटक स्थल ”रानी महल” पुगेर थोरै तेहा रहेको जानकारी तपाई को सामु सेयर गर्दै छौ मन थामेर सुन्नु होला भिडियो सहित (विकिपिडीयाको सहयोगमा)