रोकिएन छक्का पन्जा २ को विवाद , माफी माग्दै प्रियंकाले दिइन ऋचालाई यस्तो जवाफ (भिडियो सहित )

पछिल्लो ३\४ दिनदेखि सामाजिक सञ्जाल तथा मिडियाहरुमा चर्चा परिचर्चाको विषय बनेको छ अभिनेत्री ऋचा शर्माले फिल्म ‘छक्का पञ्जा २’ हेरेपछि आफुलाई एक दर्शकको रुपमा मुर्ख लागेको प्रसङ्ग । ऋचाको उक्त भनाईलाइ बुझेर या नबुझेर फिल्म ‘छक्का पञ्जा २’ युनिट खरो उत्रियो । यतिबेला पक्ष विपक्षमा बहस तथा चर्चा दिनका दिन बढिरहेको छ ।फिल्म छक्का पञ्जा की चम्पा अर्थात् नायिका प्रियंका कार्कीले नायिका ऋचा शर्मा र आफ्नो टिमबिभ भएको विवाद बारे माफी माग्दै आफ्ना भनाईले कसैलाई व्यक्तिगत रुपमा ठेग लाग्न गएमा माफी समेत मागेकी छिन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=LC0Mx9fNSYk]