नेपाल आईडलको टोलि अस्ट्रेलिया सिड्नी ओलम्पिक पार्कमा, यस्तो हुदै छ कन्सर्टको तयारी (भिडियो सहित)

नेपाल आईडलको अष्ट्रेलिया टूर अन्तर्गत यो शुक्रबार सिड्नी ओलम्पिक पार्कमा कन्सर्ट आयोजना हुँदैछ । क्यानबेरा र ब्रिसबेनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर नेपाल आईडलको टप थ्री विजेता का साथ प्रमिला राई सिड्नीमा आइपुगेका छन् । कार्यक्रम प्रस्तोता सुशील नेपालका साथ आइपुगेको यो टोलीमा व्याण्डका अन्य सदस्यहरु पनि छन् । उनीहरुलाई विमानस्थलमा आयोजक नेपाली टचका पदाधिकारीका साथै सिड्नीमा रहेका अग्रजहरुले स्वागत गरेका थिए । यो शुक्रबारको कन्सर्टबारे के भन्छन् त नेपाल आईडलको टोली तल भिडियोमा हेर्नुहोस् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=nKuqCqZx_D8]