नातीहरु अर्काको देशमा बोरा बोकेका छन !! आफ्नै देशमा रोजगारी सिर्जना भए कति राम्रो हुन्थियो !! भिडियो

प्रतिभा डंगोल मकवानपुर १ (ख) की प्रदेशसभा सदस्य उम्मेदवार हुन्| उनि सुरुमा पार्टीको समानुपातिक सुचिमा थियिन्| जब उनले थाहा पाइन कि यस निर्वाचनमा प्रत्यक्ष तर्फ जम्मा ५% महिलाहरुको उम्मेदवारी छ तब उनले निर्वाचन आयोगमा समानुपातिक बन्दसूचीबाट नाम फिर्ता लिन आवेदन दिइन् र प्रत्यक्ष निर्वाचनमा नै लड्ने निर्णय गरिन्|