‘कृ’ चलचित्रकि नायिका अदितीका हट अबतारहरु (भिडियो सहित )

अदिती बुढाथोकी नेपाली फिल्म उद्योगमा पाइला टेक्दै गरेको नाम हो । माघ २६ लाइ रिलिज तोकेको उनको पहिलो फिल्म ‘कृ’ आउनु पहिले नै यी सुन्दरीले आफ्नो परिचय स्थापित गरिसकेकी छिन् । नेपालदेखि वलिउडसम्म यीनको चर्चा छ । युवा स्टार अनमोल केसीको अपोजिटमा रहेकी उनै अदिती बुढाथोकीको हट अबतार तल भिडियोमा हेर्नुहोला ।

हट अबतार यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=7lVBS_yt8kY]