बुवाआमा भन्दा ठुलो कोहि छैन – दुई बालकले गरे बसको तल बसेर ८० किलोमिटर यात्रा (भिडियो सहित )

चीनका दुई बालकले आफ्ना अभिभाव भेट्नका लागि बसको तल (चक्काको छेउ) मा लुकेर ८० किलोमिटर यात्रा गरेका छन् । बसको तल लुकेर यात्रा गरेका बालकको तस्बिर सार्वजनिक भएपछि चीनमा बालबालिकाको अधिकारी तथा उनीहरुको सुरक्षाको विषयलाई लिएर सामाजिक सञ्चालमा चर्चा सुरु भएको छ ।

चीनको सरकारी सञ्चारमाध्यमले बसको तल बसेर यात्रा गर्ने दुई बालकको नाम सार्वजनिक गरेको छैन । उनीहरु दक्षिणी गुएङझीबाट अभिभावक भेट्नका लागि बसको डिक्कीमा लुगेर गुएङदोङ प्रान्त गएका हुन् ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=6sEA8aUuGqY]