हेर्नुस नेपालको जेठो बिर हस्पिटको दुरदसा- परिवार खोजि गरौ (भिडियो सहित )

एमेर्जेनसिमा रामेछाप घर बताउने एक जना बेवारिसे ब्यत्ति बिर हस्पिटलमा बेवारिसे अवस्थामा छन् । ति व्यक्तिको सरसफई सहयोग गर्ने कर्मचारि छन अरे तर कता छन ? दुर्गानाथ दाहाल मानव अधिकार कर्मि तथा सामाजिक अभियन्ताको फेसबुक बाट लिएको भिडियो तथा उनकै जानकारी अनुसार तयार पारिएको यो सामग्री तल भिडियोमा हेर्नुहोला साथै सेयर गरेर सहायो गरिदिनुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=kI6fiG31aGY]