बुद्ध जन्मेको ठाउँ थाहा नपाउने? भन्दै केपी ओलीको दलाई लामालाई चेतावनी (भिडियो सहित )

एमाले अध्यक्ष केपी शर्मा ओलीले केही दिनअघि बुद्ध धर्मका धर्मगुरु दलाई लामाले दिएको अभिव्यक्ति  दलाई लामाको सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् । केही दिनअघि बुद्ध धर्मका धर्मगुरु लामाले गौतम बुद्ध भारतीय हुन्, भारतीय गुरु हुन् भनेका थिए। एमाले अध्यक्ष ओलीले लामाले नेपालीलाई गाली पनि गरेको भन्दै त्यसलाई सच्याउन आग्रह गरेका थिए ।

‘त्यो कुरा बोलेर नेपाल र नेपालीले उनको समूहलाई लगाएको गुणको पनि सोझो गरेनन्। बुद्ध जम्निएको २६६१ वर्ष पहिले जन्मिएका हुन्। त्यो सत्य अहिले सारेर हुन्छ। उनी नेपालमा जन्मिएका हुन् त्यो अहिले नेपालमा पर्छ-ओलीले भने, यो अन्तराष्ट्रिय षड्यन्त्र नेपालविरुद्ध भइरहेको छ। भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोला:
[youtube https://www.youtube.com/watch?v=yVEyu6oAo-o]