दलाई लामाले: बुद्ध नेपालमा जन्मेको भन्नु व्यर्थ हो भन्नुभएको हो | भिडियो

पुज्यनीय दलाई लामाले: बुद्ध नेपालमा जन्मेको भन्नु व्यर्थ हो भन्नुभएको हो। नेपालमा जन्मेकै हैन ईण्डियामा जन्मेको भन्नुभएको हैन।
यो भिडियो चाहिं विशेष हिमाली र बुद्धिस्ट दाजुभाई दिदीबहिनीहरुलाई सम्बोधन। कुरै नबुझी ज्ञान र करुणाको महासागर मा आगो नफालौं, हाम्रो आफ्नै क्षति हुन्छ, महासागरले त ज्वालामुखी पनि सहनसक्छ तर यसरि साक्षात बुद्धलाई निन्दा लान्छन गर्नाले आफ्नै पतन हुन्छ।

जीवन र जीवन उपरान्त अध्यात्मिक वा मानसिक सुख-शान्ति वा सन्तुष्टिको लागि अथवा समस्या समाधानको लागि धार्मिक गुरु वा मित्रको संगत, धार्मिक ग्रन्थको अध्ययन-अनुशरण, सेवा, आचरण- बोलि र मन सुधार र ध्यान एवं योगाभ्यास र भक्ति जस्तो क्रियाकलापहरुलाई नै धर्मको रुपमा चिन्नुपर्छ।

पुरा भिडियो न हेरी आफ्नो प्रतिक्रिया न दिन आग्रह : हेरौ भिडियो आफै बोल्छ !!