हिजो “उ पारीपटि काँगरेसले माओबादीकी छोरी घ्याप्पै कादां बोको” भन्ने.. भिडियो सहित

लेखिका ज्वाला संग्रौला को सामाजिक संजालमा स्टाटस भिडियो

हिजो “उ पारीपटि काँगरेसले माओबादीकी छोरी घ्याप्पै कादां बोको” भन्ने, आज आफैं त्यै पारीपटि पुगेर बाउ, छोरी ,बुहारी र ज्वाँईसमेत डोकोमा हालेर नाम्लो लाएर ठस्ठस् कन्दै बोक्ने र जनतालाई नचाहिँदा भ्रमका सपना बाँडेर चन्द्रमामा रकेट उडाउँछु भनेर उहि पुरानै ठग शैलीमा जनताको मत लुट्ने भ्रष्टहरु देश बिकाशका सबैभन्दा ठूला बाधक र हानीकारक चट्टान हुन्। यी चट्टानहरुलाई तपाईँ हाम्रो बिबेकको ह्यामरले नचोईट्याए सम्म हाम्रो नेपाल समृद्द बन्न सक्दैन। अब जुन गठेबाम नारिएपनि देशमा केहि हुनेवाला छ…

बाकी भिडियोमा सुन्नु होस् !