प्रचण्डपुत्र प्रकाशलाइ गालि गर्नेहरुलाई अहिले सम्मको कडा जबाफ (भिडियो सहित )

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ।शनिबार राति सामान्य अस्वस्थ भएपछि घरमा आराम गरिरहेका प्रकाशलाई आइतबार बिहान उनका आफन्तले अचेत अवस्थामा फेला पारेका थिए।प्रकाश दाहालको निधन पश्चात धेरै मनिषहरुले स्रदान्जली दिएका थिए भने कतिले उनलाई गाली पनि गरेका थिए । उनि मर्दा रमाउने र गाली गर्नेहरुलाई एक युवाले राम्रो जबाफ दिएका छन् । तल भिडियोमा जस्ताको तस्तै हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=uVfFpg1rIRI]