पेट्रोल र पैसाको भरमा चुनाव जित्छु भन्ने नेताहरुलाई आयो यस्तो धम्की(भिडियो सहित)

देश चुनावले पुरै ढाकिएको छ । यतिनै बेला एक भिडियो सार्वजनिक भएको छ । पेट्रोल र पैसाको भरमा चुनाव जित्छु भन्ने नेताहरुलाई यस् भिडियो मार्फत खबरदारी गरिएको छ । यतिबेलाका व्यस्त तथा चर्चित हास्य कलाकार सन्दीप क्षेत्रीको how funny कार्यक्रमले निकै चर्चा कमाएर सबैको मनमा बस्न सफल भएको छ । साथै ओके नेपालले पनि आफनो विभिन्न किसिमका रमाइला कार्यक्रमहरु ल्याइरहेको बेलामा अर्को पृथक अनि रमाइलो प्रस्तुतीको रुपमा जयध ागललथ को प्यारोडी लिएर आएको छ । जुन प्यारोडी भिडियोमा जयध ागललथ लाइ आधार बनाएर गलफ्रेन्ड र बोइफ्रेन्ड विचको रमाइलो कुराकानीलाई प्रस्तुत गरिएको छ । यो भिडियो एकपटक हेरेपछि नहास्ने कोही पनि हुदैनन् । हास्नु स्वास्थ्यको लागि फाइदाको कुरा हो भन्ने कुरालाइ मध्यनजर गर्दै जयध ागललथ लगायतका विभिन्न कार्यक्रम जस्तै बेबी शो. , छुच्ची नानी शो. , क्या गजवका बात, मुक्तक दोहोरी , वोल्यो कि पोल्यो आदि कार्यक्रम लिएर दर्शक लाई मनोरन्जन दिने प्रयास गरेको छ । सन्दीप क्षेत्रीको जयध ागललथ को प्यारोडी भिडियो कस्तो बन्यो त जान्नको लागि भिडियो हेर्नुहोस् ।[youtube https://www.youtube.com/watch?v=6B4rAJPNAJs&w=560&h=315]