यो चुनावमा राष्ट्रघाती नेताहरुको जयजय नगरौ बरु जरै उखलेर फालौ राष्ट्रलाई बचाउने काम गरौ: रबि लामिछाने

एउटी महिलाको पछि पुरै ट्राफिक चौकी, चुरोटले पोलिदिने, चिट काट्ने, हावा फुस्काउने यो कस्तो हर्कत !

बर्षौसम्म हामीले मात्र ठुलाका कुरा सुन्यौ। साना,गरिब,निमुखा,पहुँच र आवाज नभएकाहरुका पक्षमा उभिनै सकेनछौ। प्रत्यक दिन भिजेको आखा र रुझेको मन बोकेर हामीकहॉ आउने भिडले सारै नै लज्जित बनाउछ अनि देश बदल्ने गफाडीहरुप्रति आगो ओकल्न मन लाग्छ। तपाईहरु हाम्रो सुरक्षाको चिन्ता गर्नुहुन्छ। तर हामी,डर कुन चराको नाम हो भन्ने नै बिर्सन चाहन्छौ।