निशान भट्टराईले मागे सबै संग क्षमा , आखिर के गल्ति गरे त निशानले ? (भिडियो सहित )

नेपाल आइडलको व्यस्तता उत्तिकै छ । नेपाल आइडलका ३ बिजेता अहिले भिभिन देशमा आफ्नो कार्यक्रम गरिरहेका छन् । टप थ्रीसँगै सागर आले मगरको पनि व्यस्तता उत्तिकै छ । हालै विभिन्न देशमा कार्यक्रममा सहभागी भएको नेपाल आइडलको टोलि अहिले अस्ट्रेलियामा पुगेको छ। नेपाल आइडलका फस्ट रनर अप निशान भट्टराईले सबै संग क्षमा माग्दै आफ्नो फेसबुकमा इस्टाटस राखेका छन् । किन क्षमा माग्दै छन् त निशान भट्टराई ? तल भिडियोमा सम्पूर्ण जानकारी दिएको छ हेर्नुहोला ।

भिडियो यहाँ बाट हेर्नुहोस:
[youtube https://www.youtube.com/watch?v=NS9syxYr57I]