यहि मंसिरमा विहे गर्ने गायक टंक तिमल्सिनाको तयारी (भिडियो सहित)

सानो उमरेमै गित संगितको क्षेत्रमा निकै प्रगतीगर्न सफल गायक टंक तिमल्सिनाले यही मंसिरमा विहे गर्ने तयारी भईरहेको बताएका छन् । यति बेला सबैले खोजी खाजी यु–ट्युब च्यानल ओके नेपालको प्रस्तुती कार्यक्रम छुच्ची नानी शो.मा रमाइलो कुराकानी गर्ने क्रममा भने जस्तो भए र मेसो मिलेछ भने अब छिट्टै घर जम गर्ने कुरा पनि बताएका थिए । त्यसै गरि अस्ति भर्खर मात्र बजारमा आएको हुक्का बार भन्ने गितले तहल्का मच्चाएकोमा पनि उनि अत्यन्तै खुसी भएको कुरा गायक टंक तिमल्सिनाले बताएका थिए । कार्यक्रममा रमाइलो कुराकानीको साथमा समय समयमा आफ्न सबै खाले गितहरु सुनाउदै र छुच्ची नानी संग दोहोरी गाउँदै उनले मान्यौ भने तिमीलाई नै लैजान्छु भन्दै रोमान्टिक शैलीमा गित गाएका थिए । कुराकानीको क्रममा छिट्टै विहे हुने कुरा जनाउदै उनी बिदा भएका थिए । चर्तित गायक टंक तिमल्सिनाको विहे कैले र को संग हँदै छ त जान्नको लागि भिडियो हेर्नुहोस् । [youtube https://www.youtube.com/watch?v=pCOF-vhABlA&w=560&h=315]