नव गायक सुजन कार्कीको सुर्खेतको बजार यु-ट्युबमा (भिडियो सहित)

नव गायक सुजन कार्कीको प्रस्तुतिमा सुर्खेतको बजार यु-ट्युबमा रिलिज भै सकेको छ l   सो गीतमा सुजन कार्कीको आवाज रहेको छ भने चर्चित लोक तथा दोहोरि गायिका देबी घर्तीको सुमधुर आवाज पनि सजिएको छ l साथै सो गीतमा पोषन डाँगीको सब्द संगीत रहेको छ l सुर्खेतको बजार लाइ आधार बनाएर बनाइएको सो गीतमा रिना थापा मगरको साथमा बिक्रम चौहानको अभिनय रहेको छ l साथै यो गीतको बजार व्यवस्थापन  वान वे फिल्मसले गरेको छ l  नव गायक सुजन कार्की भन्छन -‘आजै देखि तपाईं हरुको माझ सुर्खेत को बजार गीत youtube मा आयेको छ हेरेर सुनेर प्रतिक्रिया दिनु होला र मन परे कमेन्ट शेयर गर्दिनु होला।

[youtube https://www.youtube.com/watch?v=SOZuH7b0YWo&w=560&h=315]