जतिबेला अरु नेताका छोराछोरी जस्तै उनी पनि विदेशमा चिल्ला स्पोर्टस कार हुँइकाउँदै र डिस्कोबारमा नाच्दै रमाउन सक्थे

डाक्टर सिके रावतले ट्वीटर मार्फत एकदमै मार्मिक संदेश प्रकाश दाहालको लागि लेख्नु भएको छ..

जतिबेला अरु नेताका छोराछोरी जस्तै उनी पनि विदेशमा चिल्ला स्पोर्टस कार हुँइकाउँदै र डिस्कोबारमा नाच्दै रमाउन सक्थे, उनले दुर्गम पहाडमा गुन्द्रुक-ढिढो खाँदै, गोठमा सुत्दै, आफ्नो ज्यानको बाजी थाप्दै जनताका लागि आफ्ना पितासँगै संघर्ष गरिरहे। वीर योद्धालाई कोटि नमन तथा श्रद्धाञ्जलि

 


खाडी बाट मर्मस्पर्सी संदेश : करोड़ो नेपाली हरुलाई रुवाउने छ

हिजो प्रवासीनेपाली हरुको लागि नेपालमै रोजगारीको सृजना गर्दै छौ भन्दै थिय .. Prakash Dahal