हट सुष्माको विकिनी सुट, देखियो यस्तो बोल्ड (भिडियो सहित )

फिल्मी फण्डा । एक समयको निकै चर्चित बोल्ड नायिका सुष्मा कार्कीको विकीनीको तस्विर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ । चिसो मौसमलाई च्यालेन्ज गर्दै पाँच तारे होटेलमा स्विमिङ गरेपछि खिचिएको रेड विकीनीको उक्त फोटोमा सुष्मा कार्कीलाई बोल्ड देखिएको छ । सुष्मा कार्की, फिल्म लुटको आइटम गीत उद्रेको चोली पछि पछिल्लो समय सलमान खानसँग फोटो खिचाएको कारण चर्चामा रहेको थियो । तल रेड विकीनीको फोटोमा सुष्मा कार्कीलाई बोल्ड देखिएको भिडियो हेर्नुहोला ।

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=FYGuQHySRgg]