अनमोल केसीलाइ ५० लाख अफ़रको बास्तबिकता यस्तो रहेछ (भिडियो सहित )

पछिल्ला समयका सुपर स्टार अनमोल केसीले विभिन्न मिडियामा आफ्नो पारश्रमिकको वारेमा अनुमानित बजेट पेश गरेपछि यसको खण्डन गरेका छन् । अनमोलका पिता भुवन केसीले अनमोलको भनाईलाई अलमोलले कहिले पनि पारश्रमिकको डिमाण्ड नगरेको बताएका छन् ।यहि क्रममा सञ्चार माध्यममा अनमोललाई झरना थापाबाट ५० लाखको अफर भने समाचार बाहिरिएका छन् । कतिपय मिडियाले पछिल्ला समयका सुपरस्टार भएका कारण यो अफर सत्य हुन सक्ने आशंकामा समाचार पनि तयार पारे । तर यसको दुबै पक्षबाट खण्डन भएको छ । बास्तबिकता बुज्नका लागि तल भिडियोमा हेर्नुहोला ।

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=GuzPFzwncMQ]