मर्नु अधि प्रकाशले प्रचण्डलाई फोन गरेर यस्तो भनेका रहेछन (भिडियो सहित )

दाहालको असामयीक निधनपछि यतिबेला उनको परिवार शोकमा छ । प्रकाशको निधनले बाबु प्रचण्ड, आमा सीता, श्रीमतीहरु सिर्जना त्रिपाठी र बिना मगरलगायत आफन्त, ईष्टमित्र तथा शुभचिन्तकमा गहिरो चोट पुगेको छ ।तर यति बेला प्रकाशका छोरा प्रसिद्धले बाबा खोइ भन्न थालेका छन।प्रकाशलाई आर्यघाटमा दागबत्ति दिइसकेपछि भने धेरैले उनका दुई श्रीमती र छोराबारे विभिन्न अड्कलबाजी गर्न थालेका छन् । त्यसो त बिनाभन्दा पनि अब सिर्जना के गर्लिन ? भन्ने धेरैको चासो छ । यसैबीच सिर्जना प्रचण्डको आग्रहमा अब लाजिम्पाटमै बस्ने भएको सूचना प्राप्त गरेको छ । मर्नु अधि प्रकाशले प्रचण्डलाई फोन गरेर यस्तो भनेका रहेछन ।

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=8-cS7wzYA24]