प्रचण्डपुत्र प्रकाश दाहालको अन्तिम भिडियो , जनतालाई यसो भनेका थिए (भिडियो सहित )

समामाजि संजाल फेसबुकमा सक्रिय प्रचण्ड पुत्र प्रकाश दाहालले अन्तिम पटक तीन दिनअघि आफ्ना छोराको तस्विर पोष्ट गरेका थिए । उनले छोरा प्लाष्टिकको कुर्चीमा हसिलो अनुहारसहित बसेका छोराको तस्विर १६ डिसेम्बरमा राखेका थिए । उनको छोराको तस्विरमा एक हजार एकसयभन्दा बढि लाइक गरिएको छ ।त्यसअघि उनले आफ्नै निवास लाजिम्पाटमा रहेको घर देखिने गरी सेल्फी तस्विर पोष्ट गरेका थिए । त्यस्तै सामाजिक संजालमा सक्रिय प्रकाश दाहाल अन्तिम पटक फेसबुक लाइभमा आइ यस्ता कुरा गरेका थिए ।

भिडियो यहाँ हेर्नुहोला :
[youtube https://www.youtube.com/watch?v=FIJ7P1Sz6hA]