सामाजिक संजालमा प्रकाश दाहालका मार्मिक लेख हरु

प्रचण्डपुत्र प्रकाश दाहालका असमायीक निधनले सबैलाइ स्तब्ध बनाएकाे छ । उनकाे बिगत देखि निके विवादमा रहेका थिय । तर माअाेवादी नेताका केही छाेराछाेरीहर जनयुद्धका समयमा विदेशमा अध्यन गरीरहेका थिए भने दाहाल युद्धकाे मैदानमा थिए । माओवादी शान्त्रिप्रक्रियामा आएपछि उनका केही गतिविधिले विवादित बनाएको थियो । उनी द्धन्द्धकालमा हतियार बोकेर युद्धमा होमिएका थीए ।