प्रचण्ड आफैंले दिए छोरा प्रकाशलाई दागवती ( मन थाम्न नसक्ने भिडियो)

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको पार्थिव शरीरमा बुबा पुष्पकमल दाहाल प्रचण्डले दागवती दिएका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो । त्यसअघि एमाले नेता माधवकुमार नेपाल, नयाा शक्तिका डा. बाबुराम भट्टराई, माओवादीका रायणकाजी श्रेष्ठ लगायतका नेताहरुले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली दिएका थिए । दाहालको हृदयाघातका कारण आइतबार निधन भएको थियो ।
[youtube https://www.youtube.com/watch?v=aOEL_t2Ygbg]