अस्पतालबाट आयो यस्तो खबर, अस्पताल ल्याउनु भन्दा करिब ३ घण्टा पहिले मृत्यु भैसकेको थियो (भिडियो सहित )

प्रचण्डपुत्र प्रकाश दाहालको मृत्यु अस्पताल ल्याउनु अघी ३ घण्टा अघी नै भएको नर्भिक अस्पतालले जनाएको छ। अस्पताल प्रसासनले पत्रकार सम्मेलन गर्दै ५ वजेर ५० मिनेटमा अस्पताल ल्याइएका प्रकाश अस्पतालमा ल्याउँदा नै मृत्यु भएको जानकारी दिएको छ ।अस्पताल ल्याउनु ३ घण्टा अघी नै उनको हृदयघातका कारण मृत्यु भएको समेत अस्पतालले जनाएको छ ।प्रकाशका दुई श्रीमतीहरु वेहोस अवस्थामा रहेका छन्। अस्पतालमा देखिएको दृस्य तल भिडियोमा हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :

[youtube https://www.youtube.com/watch?v=sRk1zyZ-1y8]