प्रकाश दाहाल, जो प्रचण्डपुत्र मात्र नभएर यस्ता होनहार योद्धा पनि थिए (भिडियो सहित )

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाशको निधन अस्पताल पुर्याउनु अघि नै भएको चिकित्सकले बताएका छन् । प्रकाशको निधन भएको पुष्टि नर्भिक अस्पतालका मुटुरोग विशेषज्ञ डा। जेपी जयसवालले हृदयघातका कारण प्रकाशले अस्पतालमा आउनु अघि नै प्राण छाडिसकेको बताए ।
प्रकाश माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका पुत्रमात्र नभएर पार्टीका होनहार योद्धा पनि थिए ।

तत्कालीन माओवादी सशस्त्र युद्धमा रहेका बेला प्रकाश लुकेर बसेनन् । उनी पनि आफ्ना पीता र अन्य योद्धासँगै क्रान्तिको अभियानमा होमिएका थिए ।माओवादी शान्तिप्रक्रियामा आइसकेपछि बेला–बेला विवादमा आउने प्रकाशले बाहिर हल्ला भएजस्तो आफ्ना पीता शक्तिमा रहँदा त्यसको फाइदा नउठाएको माओवादीका कतिपय नेता बताउँछन् । तल भिडियोमा जस्ताको तस्तै हामीले जिबनी प्रस्तुत गरेका छौ हेर्नुहोला ।

भिडियो हेर्नका लागि यहाँ :
[youtube https://www.youtube.com/watch?v=3I5ymMnZhVc]