स्कटनेपाल युके,
सुमन राईले आफ्नो फाइनल पिक ६४७६ सफलतापूर्वक सबमिट गरेका छन्। उनको अर्को योजना “Sagarmatha 8848” च्यारिटी अभियान अन्तर्गत *अनुग्रह फाउण्डेसन* र *सेफ द प्लानेट* को सहयोगमा पृथ्वी संरक्षण र समाजसेवाको लागि अगाडि बढ्ने छ।
यस च्यारिटी अभियानले नेपालको पूर्व-पश्चिमका विभिन्न क्षेत्रमा शिक्षा, स्वास्थ्य, सडक, खानेपानी जस्ता आधारभूत आवश्यकतामा सहयोग पु¥याउनेछ। साथै, प्राकृतिक प्रकोपपीडित क्षेत्रहरूलाई पुनर्निर्माणमा समेत अनुग्रह फाउण्डेसनले आफ्नो क्षमताअनुसार सहयोग गर्नेछ। यो संस्था एकदमै नन-प्रफिटेबल र सबैको साझा प्रयास हो।
सुमन राईले आफ्नो सु-चिन्तक संस्थाहरू *NCCA UK, NCCUK, तमुधी UK, किरात राई यायोक्खा, खोटाङ सेवा समाज, थुलुङ राई सामाज* लगायत सबैलाई आभार व्यक्त गर्दै उनलाई प्रार्थना र समर्थन जारी राख्न अनुरोध गरेका छन्।
उनको योजना र अभियानहरू बारे थप जानकारीको लागि:
👉 [Google Link](https://g.co/kgs/8CkFU9f)
#SumanRai #Sagarmatha8848 #CharityForNepal #AnugrahaFoundation #SaveThePlanet #EducationForAll #HealthForNepal #CommunitySupport #NepalDevelopment #NonProfit #SocialService #KiratRaiYayokkha #ThulungRaiSamaj #NCCAUK #NCCUK #TamudhiUK #KhotangSewaSamaj #PrayForNepal #SupportSumanRai